सीता प्राकट्य दिवसको प्रचारप्रसार गर्नुपर्ने माग
barnanmedia.com · Tue May 06 21:45:08 GMT 2025

काठमाडौँ, २३ वैशाखः राष्ट्रिय विभूति सीता प्राकट्य दिवसबारे को हुनुपर्ने जति चर्चा नभएकाले यस विषयमा थप प्रचारप्रसार आवश्यक रहेकामा जोड दिइएको छ ।
श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवर्द्धन समितिले धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपालको सहकार्यमा आयोजना गरेको सीता प्राकट्य महोत्सवसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृतिविद् एवं समितिका अध्यक्ष डा गोविन्द टण्डनले सीताको प्राकट्य नेपालमा भएको प्रचारप्रसार गर्न सके धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्रिने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)