पुजा बनिन् आकाशको ‘प्राण पियारी’
khabarhub.com · Thu Mar 04 17:30:48 UTC 2021
काठमाडौं– अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा फिचर्ड ‘प्राण पियारी’को भिडियो सार्वजनिक भएको छ ।
गीतमा मेलिना राई र नरेन्द्रवल्लभ पन्थको स्वर, डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)