मुम्बईमा सम्पन्न वेभ्स २०२५ शिखर सम्मेलनमा नेपाली कलाकारको सहभागिता
barnanmedia.com · Tue May 06 21:51:13 GMT 2025

काठमाडौ, २४ वैशाखः भारत सरकारद्वारा मुम्बईमा आयोजित वेभ्स २०२५ शिखर सम्मेलनमा नेपालबाट सरकार, मिडिया, चलचित्र, सोसल मिडिया इन्फ्लुयन्सर्स र एनिमेसन उद्योगका गरी १९ जना वरिष्ठ प्रतिनिधिहरूले सहभागिता जनाएका छन् ।
यही वैशाख १८ देखि २१ गतेसम्म भएको सम्मेलनमा उहाँहरुले मिडिया र मनोरञ्जन क्षेत्रमा भएको भारतको प्रगतिको बारेमा प्रत्यक्ष साक्षात्कार गर्नुभएको थियोे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)