कापी–कलमसँगै दाउरा
ekantipur.com · Sat Jan 07 01:18:41 GMT 2023
प्यूठान — विद्यालय जाँदा झोलाभरि कापी–किताब बोक्नु नौलो होइन । यहाँको एउटा विद्यालयका छात्रछात्रा दिनहुँजसो कापी–कलमसँगै दाउरा बोक्छन् । प्यूठान नगरपालिका–८ बाटुलेस्थित जनविकास आधारभूत विद्यालयमा पढ्ने बालबालिकालाई किताबजत्तिकै दाउरा अनिवार्य छ । प्राथमिक तहका विद्यार्थी दाउरा बोकेर कक्षामा पुग्छन् ।
‘म्याडमले स्कुल आउँदा एक/एक वटा दाउरा ल्याउन भन्नुभएको छ,’ कक्षा ६ मा पढ्ने विक्रम नेपालीले भने, ‘नलगे हाजिर काटिन्छ भन्नुहुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)