मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अवरुद्ध बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

news24nepal.tv · Fri Aug 05 00:56:05 GMT 2022

गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)