मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तरल अक्सिजन आयात गर्ने तयारी

ratopati.com

कोरोना महामारीका बेला अक्सिजनको अभाव देखिएपछि नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढाएको छ ।

पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण गर्दै आएको निगमले वर्तमान अवस्थालाई ध्यानमा राखी तरल अक्सिजन आयातमा समन्वय गर्न लागेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)