भारतीय आक्रमणपछि पाकिस्तानको लाहोरमा आपतकाल घोषणा, अहिलेसम्म के–के भयो ?
baahrakhari.com · Tue May 06 22:17:36 GMT 2025

काठमाडौं । भारतीय सैन्य आक्रमणपछि पाकिस्तानको पञ्जाव राज्यमा आपतकाल घोषणा गरिएको पाकिस्तानी मिडियाले जनाएका छन् ।
भारतले कास्मिरको पहलगाममा भएको आतंककारी हमलाको जवाफमा पाकिस्तानका विभिन्न नौ स्थानमा सैन्य आक्रमण गरेको सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारतले यो आक्रमणलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)