बेलायतसँग व्यापार सम्झौता, भारतको लागि कति फाइदाजनक छ सम्झौता?
barnanmedia.com · Tue May 06 22:13:02 GMT 2025

भारत र बेलायतबीच विगत तीन वर्षदेखि निरन्तर चलिरहेको एफटीए अर्थात् स्वतन्त्र व्यापार सम्झौतामा सम्झौता भएको छ।
यो सम्झौताले धेरैजसो वस्तु र सेवाहरूमा लगाइएको भन्सार हटाउने व्यवस्था गरेको छ। यसले भारतको कपडा उद्योगलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)