एम्बाप्पेलाई बिक्रि गर्दाकाे मुल्य ताेक्याे पीएसजीले
neplays.com · Wed Feb 17 17:21:05 UTC 2021
च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाविरुद्धको खेलमा ह्याट्रिक गरेपछि सबैको मुखमा नै झुण्डिएको नाम हो केलियन एम्बाप्पे ।
२२ बर्षे एम्बाप्पेको पीएसजीसँगको सम्झौता २०२२ मा सकिदैछ । तर क्लवले उनलाई नयाँ सम्झौताका लागि पहल पनि गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)