तिलोत्तमा मेयरमा कांग्रेसका खाणको अग्रता कायमै
setopati.com · Thu May 26 02:36:00 GMT 2022
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाणले अग्रता कायमै राखेका छन्।
यहाँ उपमेयरमा भने नेकपा एमालेकी जगेश्वरीदेवी चौधरीको अग्रता छ। उनको जित सुनिश्चित भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)