गम्भीर मानवीय संकटमा भेनेजुएला
hamrakura.com · Thu Jul 02 00:00:00 GMT 2026
काठमाडौँ। शक्तिशाली भूकम्पबाट गम्भीर मानवीय संकटमा परेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री र आर्थिक सहयोग प्रभावित भएको आरोप लगाइएको छ।
गत साता आएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पुर्याएपछि संयुक्त राज्य अमेरिकाले केही प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पारे पनि दीर्घकालीन प्रतिबन्धका कारण राहत तथा पुनःस्थापना अभियान प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)