दल फुट्ने डरले सरकार विस्तारमा ढिलाइ
ekantipur.com · Mon Sep 13 00:30:37 GMT 2021
काठमाडौँ — राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्बाट फिर्ता नभएकाले मन्त्रिपरिषद् विस्तारमा उल्झन देखिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकमा जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई अध्यादेश फिर्ता लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेको हो । अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए दल विभाजन गर्ने प्रावधान छ ।
फाइल तस्बिर
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)