भिरबाट लडेर बालिकाको मृत्यु
news24nepal.tv · Tue Feb 28 16:23:31 GMT 2023
ढोरपाटन । बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।
बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको आज भिरबाट लडेर ज्यान गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)