हर्क साम्पाङको प्रस्ताव – सिंहदरबारभित्र जलेका भवन बनाउने जिम्मा हामीलाई दिनुहोस्
ratopati.com · Mon May 18 08:50:50 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा सिंहदरबारभित्र जलेका भवन बनाउन दिन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो जिम्मेवारी पाए आफूले श्रम दानबाटै उक्त भवनको पुनर्निर्माण गरिदिने बताए।
प्रिबजेटमाथि छलफलमा सहभागी भएका उनले उक्त विषयमा कुनै उल्लेख नगरी आफ्नो निर्वाचन क्षेत्र र अन्य क्षेत्रका विकास निर्माणसँग सम्बन्धित बजेट दिन माग समेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)