विष्णुमती र धोबिखोला क्षेत्रमा बाढीको जोखिम, तटीय क्षेत्रवासी सतर्क रहन आग्रह
ukeraa.com · Wed Jul 20 22:48:51 GMT 2022
काठमाडौँ : बुधवार राती भएको भारी वर्षापछि काठमाडौँका विभिन्न नदिमा पानीको बहाव बढेको भन्दै मौसम विज्ञान विभागले सूचना जारी गरेको छ। सम्भावित बाढिबाट जोगिन धोबिखोला, विष्णुमती किनार बस्तीका बासिन्दालाई सतर्क रहन भन्दै विभागले सूचना जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)