मोरङको जहदाबाट गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
kendrabindu.com · Thu Jun 11 04:17:56 GMT 2026

विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति ९२२ केजी गाँजासहित एउटा पिकअप गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)