मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामेछापमा बलात्कार आरोपमा एक जना पक्राउ

lokaantar.com

रामेछापमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछाप नगरपालिका- १ गोठगाउँ खुर्पाती टोल बस्ने २१ वर्षीय विक्रम भुजेल छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)