मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बलात्कार आरोपमा २१ वर्षीय युवक पक्राउ

baahrakhari.com · Mon May 18 08:49:28 GMT 2026

काठमाडौं । रामेछापमा ३५ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

रामेछाप नगरपालिका-१ गोठगाउँ खुर्पातीका २१ वर्षीय बिक्रम भुजेललाई उक्त आरोपमा आइतबार दिउँसो पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)