नेपालकाे इतिहास रच्ने सपना अधुँरै, भारत ३–० ले विजयी
dcnepal.com · Sun Oct 17 00:45:53 GMT 2021
काठमाडाै। नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो।
भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान १–१ गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)