काष्ठमण्डप पुननिर्माणले गति लिदैँ,पहिलो तला निर्माण सम्पन्न (फोटोफिचर)
newsofnepal.com · Mon Jul 06 22:39:36 UTC 2020
न्युज अफ नेपाल,काठमाडौं ।
२०७२ सालको भूकम्पमा जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माण अन्तर्गत पहिलो तला सकाएर छानाको निर्माण कार्य जारी छ ।पुरातात्विक सामग्रीको संरक्षण गरी पराम्परागत प्रविधिको प्रयोग गरी काष्ठमण्डपको पुनःनिर्माण भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)