हुथीको जवाफमा इजरायलले गर्यो यमनको विमानस्थलमा आक्रमण
barnanmedia.com · Tue May 06 22:44:07 GMT 2025

इजरायली सेनाले यमनको राजधानी सानाको अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमण गरेको छ।
इजरायल रक्षा बल (आईडीएफ) ले यस आक्रमणमा यमनका हुथी विद्रोही लुक्ने धेरै ठाउँ ध्वस्त पारिएको र विमानस्थल पूर्ण रूपमा बन्द गरिएको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)