भारतले पाकिस्तानमाथिको आक्रमणबारे भन्यो– एक नेपालीसहित २६ जनाको हत्याको जवाफ
baahrakhari.com · Tue May 06 22:47:51 GMT 2025

काठमाडौं । भारतीय सेनाले पाकिस्तान र पाकिस्तानअधिकृत जम्मु कश्मिरमा रहेका केही संरचनाहरूमा लक्षित हमला गर्दै ‘अप्रेसन सिन्दूर’ नामक कारबाही प्रारम्भ गरेको छ ।
भारतले भने 'आतंकवादी' संरचनामाथिको आक्रमण भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)