नेपाल–भारत सीमा विवाद : तथ्य, इतिहास र कूटनीतिक यथार्थ
baahrakhari.com · Thu Jun 11 04:15:00 GMT 2026
नेपाल र भारत दक्षिण एसियाका अत्यन्त घनिष्ठ सम्बन्ध भएका छिमेकी राष्ट्र हुन् । खुला सीमा, सामाजिक सांस्कृतिक निकटता, आर्थिक अन्तरनिर्भरता र जनस्तरको संसर्गले दुई देशबीचको सम्बन्धलाई ऐतिहासिक रूपमा विशिष्ट बनाएको छ । तथापि, सीमांकनको ऐतिहासिक व्याख्या, प्राविधिक अस्पष्टता र समय समयमा हुने राजनीतिकरणका कारण सीमा विवादहरू द्विपक्षीय सम्बन्धमा संवेदनशील विषय बनेका छन् । कालापानी–लिपुलेक–लिम्पियाधुरा र सुस्ता क्षेत्रका विवादहरू यही ऐतिहासिक र भूप्राविधिक जटिलताका प्रमुख उदाहरण हुन् ।
१. सुगौली सन्धि : सीमांकनको ऐतिहासिक आधार
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)