अदालतको फैसलाविरुद्ध ओलीको गृहजिल्लामा पनि विरोध प्रदर्शन
news24nepal.tv · Thu Jul 15 00:19:28 GMT 2021
झापा । सर्वोच्च अदालतको फैसलाविरुद्ध निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा युवा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्चको फैसला एवं राजनैनिक हस्तक्षेपको विरुद्धमा ओलीनिकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल झापा कमिटीले संयुक्तरूपमा बिर्तामोड स्थित मुक्तिचोकमा बुधबार साँझ मसाल जुलुससिहत विरोध प्रदर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)