काठमाडौंमा थोरै घट्यो संक्रमण
kalakarmi.com · Fri Jan 21 10:49:51 GMT 2022
काठमाडौं– काठमाडौंमा बिहिबारको तुलनामा शुक्रवार संक्रमित हुनेको संख्या थोरै घटेको छ । शुक्रवार काठमाडौंमा ४ हजार २ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहिबार काठमाडौंमा संक्रमित हुनेहरुको संख्या ५ हजार १ थियो भने शुक्रवार काठमाडौंमा ७ सय १२ शुक्रवारको तुलनामा बिहिबार काठमाडौंमा ७ सय १२ जना बढीमा संक्रमण पुष्टि भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)