भारतद्वारा पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, पाकिस्तानद्वारा प्रतिवाद गर्ने घोषणा
deshsanchar.com · Tue May 06 23:01:55 GMT 2025

भारतले गए राति पाकिस्तानका ९ ठाउँमा आक्रमण गरेको छ। ‘अपरेसन सिन्दुर’ नाम दिएको उक्त आक्रमणमा भएको मानवीय क्षतिको विवरण आउन बाँकी छ।
भारतले आतंकवादी रहेको मानिएका ९ ठाउँमा आक्रमण गरेको जनाएको छ। पाकिस्तानले पनि जवाफी आक्रमण गर्ने बताएको छ। बहावलपुर, कोटली तथा मुजफ्फाबादलगायत ठाउँमा आक्रमण गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)