पाकिस्तानको प्रतिक्रिया– भारतीय वायुसेनाले पाकिस्तानको सार्वभौमिकता उल्लङ्घन गर्यो
baahrakhari.com · Tue May 06 22:58:35 GMT 2025

काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले भारतीय वायुसेनाले पाकिस्तानको सार्वभौमसत्ता उल्लङ्घन गरेको जनाएको छ ।
भारतले मंगलबार मध्यराति पाकिस्तानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेसँगै पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको यो आक्रमणबाट महिला र बालबालिकाको निधन भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)