माओवादी केन्द्रले गृह, कांग्रेसले पायो अर्थ मन्त्रालय
annapurnapost.com · Thu Mar 30 00:51:39 GMT 2023
१० दलीय गठबन्धनमा मन्त्रालयको संख्या बारे मोटामोटी सहमति जुटेको छ।
काठमाडौं : १० दलीय गठबन्धनमा मन्त्रालयको संख्या बारे मोटामोटी सहमति जुटेको छ। बिहीबार बिहान बस्ने दलहरूको बैठकले अन्तिम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद् विस्तार गर्ने माओवादी केन्द्रका सचिव गणेश साहले बताए। उनका अनुसार दलहरूबीच न्यूनतम सहमतिको साझा कार्यक्रमका विषयमा पनि लगभग सहमति जुटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)