४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
nepalkhabar.com · Wed Oct 29 06:52:30 GMT 2025

नेपाल राष्ट्र बैंकले १ सय ७५ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ।
निक्षेप संकलन बोलकबोलबाट उक्त रकम तान्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)