मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण, तनाव चुलियो

nepaltvonline.com · Tue May 06 23:11:52 GMT 2025

काठमाडौं- भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)