कात्तिक २२ गते भित्र समानुपातिक तर्फको उम्मेदवारी दिन रास्वपाको आह्वान
nepalkhabar.com · Wed Oct 29 06:56:39 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधि सभाको चुनावका लागि समानुपातिक तर्फको उम्मेदवारी आह्वान गरेको छ।
आज सकिएको सचिवालय बैठकले कात्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)