काठमाडौँ १४ का वडा सदस्य २ लाख घुससहित पक्राउ
annapurnapost.com · Mon Sep 06 23:52:00 GMT 2021
काठमाडौँः काठमाडौं महानगरपालिका १४ नं वडा कार्यालयका वडा सदस्य वसन्त महर्जन दुई लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले कलंकी, खसी बजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट उनलाई घुससहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)