न डाइट, न एक्सरसाइज, सुतेरै घटाउनुहोस् वजन !
farakdhar.com · Tue Mar 02 17:02:45 UTC 2021
यदि कसैले तपाईंलाई शरीरको वेट घटाउन के गर्नुपर्छ भनेर सोध्छ भने पक्कै पनि तपाईंले त्यो व्यक्तिलाई जवाफ दिनुहुन्छ, थोरै खानामा कन्ट्रोल गर्नुहोस् र एक्सरसाइज गर्नुहोस् । तर, हामी कमैलाई थाहा छ, कुनै एक्सरसाइज वा डायटिङ नगरेर नै हामीले सुतेरै केही समय बिताउन सक्छौँ ।
यो अपत्यारिलो सत्य हो । जब हामी सुत्छौँ, हाम्रो शरीर रिपेयर मोडमा जान्छ । जो पूरा निद्रा लिन्छन्, उनीहरुको शरीरमा समस्याहरु कम हुन्छन् । यसले हर्मोनमा हुने असन्तुलन कम गर्छ जसले मोटोपनालाई घटाउन सहयोग गर्छ । त्यसैले, राती फोनमा अल्झिनु, टिभी हेर्नुभन्दा समयमा सुत्ने हो भने शरीरलाई फिट एन्ड फाइन राख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)