यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय
gorkhapatraonline.com · Fri Mar 10 01:08:18 GMT 2023
काठमाडौँ, फागुन २६ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। राजधानीमा बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)