एम्बुलेन्समा पालना नै हुँदैन न्युनतम मापदण्ड !
lokaantar.com · Sun Mar 13 00:44:27 GMT 2022
सङ्घीय राजधानी काठमाडौँलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् ।
यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)