४०० केभीका दुई अन्तर्देशीय प्रसारणलाइन बनाउन नेपाल र भारतबीच जेभी र सेयरहोल्डरबारे सम्झौता
nepalkhabar.com · Wed Oct 29 07:14:18 GMT 2025

नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तर्देशीय प्रसारणलाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)