जमैकाबाट क्युबातिर शक्तिशाली आँधी ‘मलिसा’
nepalkhabar.com · Wed Oct 29 07:18:45 GMT 2025

जमैकामा यस वर्षकै शक्तिशाली आँधी मानिएको मलिसा अब क्युबातिर सरिरहेको छ।
आँधी फेरि बलियो भई श्रेणी ४ को आँधीमा परिणत भएको बीबीसीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)