एमाले बागमतीको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित
himalkhabar.com · Sat Sep 30 01:15:00 GMT 2023
नेकपा (एमाले) बागमती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित भएका छन्।
गएराति सम्पन्न निर्वाचिनमा प्रतिस्पर्धी मकवानपुरका कृष्ण दाहाललाई पराजित गर्दै ढुङ्गेल अध्यक्ष निर्वाचित भएका हुन्। उनले ६९६ मत पाए भने प्रतिष्पर्धी दाहालले ४३९ मत पाए।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)