केही दिनमो योजना सार्वजनिक गर्छु : पारस खड्का
neplays.com
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का अब व्यवस्थापकीय जिम्मेवारीमा आएका छन् ।
पहिलो पटक काठमाडौं क्रिकेट संघबाट सदस्यता लिएका पारस कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)