मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बालबालिकालाई कुन खोप कुन समयमा लगाउने?

swasthyakhabar.com · Sat Aug 06 00:15:00 GMT 2022

काठमाडौं - बालबालिकालाई स्वस्थ राख्न, अपाङ्गता हुनबाट बचाउन र मृत्यु हुन नदिन खोपको आवश्यक पर्दछ। खोपले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। खोपले विभिन्न रोग तथा संक्रमणविरुद्ध लड्नका लागि शरीरमा शक्ति प्रदान गर्दछ।

बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले अनिवार्य रुपमा खोप लगाउनुपर्छ। नेपालमा सरकारले ११ वटा रोग विरुद्धका खोपहरु निःशुल्क रुपमा उपलब्ध गराउँछ। यी अधिकांश खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पुरा गरिसक्नुपर्छ। साथै खोपको सबै मात्रा पुरा गर्नु अनिवार्य मानिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)