प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले तीन विधेयक प्रस्तुत गर्ने
nepalbahas.com · Thu Jun 11 04:19:53 GMT 2026

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले तीन विधेयक प्रस्तुत गर्ने
२८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, सिंहदरबारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । आजको बैठकमा आ.ब. २०८३/८४ को राजश्व र ब्ययको बार्षिक अनुमानमाथी सामान्य छलफल जारी रहने र सो माथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
स्वर्णिम वाग्ले
फिफा
बालेन शाह