संविधानमा सुधार र जेनजीका माग पूरा गर्न संसद् पुनर्स्थापना आवश्यक छ : घिमिरे
nepalkhabar.com · Wed Oct 29 07:42:06 GMT 2025

नेपाल बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले संसद् पुनर्स्थापना अबको आवश्यकता भएको बताएका छन्।
संसद् विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा जारी बहसका क्रममा उनले संविधान संशोधनका पनि त्यो आवश्यक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)