प्रधानमन्त्री नियुक्ति बदर र संसद् पुन:स्थापना माग गरिएका १६ रिटमा सुनुवाइ सुरु
nepalkhabar.com · Wed Oct 29 07:37:11 GMT 2025

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा आज (कात्तिक १२ गते) सनुवाइ सुरु भएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)