माओवादीसँग मात्रै मिलेर हुँदैन: झलनाथ खनाल
nepalkhabar.com · Wed Oct 29 07:48:07 GMT 2025

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग गर्न लागेको एकताप्रति असहमति जनाएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि नगरी माओवादीसँग एकता गर्नु उपयुक्त नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)