सूर्य चिन्ह अरुले स्वीकार गर्नु एमाले प्रमुख शक्तिका रुपमा स्थापित हुनु हो- शंकर पोख्रेल
sutranews.com · Thu Apr 14 16:54:01 GMT 2022
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुको सूर्य चिन्हलाई राप्रपाले स्वीकार गर्नु राम्रो भएको बताएका छन् ।
राप्रपा नेपालसंग चुनावी तालमेल गर्ने निर्णय गरेको एमालेका नेताले सामाजीक संजालमा यस्तो उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)