मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल

nepaltvonline.com · Sun Jun 02 23:51:46 UTC 2024

धनुषा- जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो । तत्कालिन समयमा भारतमा सखुवाको काठलगायत सामाग्री ढुवानी गर्न सञ्चालन गरिएको रेल पछि यात्रु ओसार्न प्रयोग गरियो ।

कोइलाबाट चल्ने रेललाई समयानुकूल डिजेल इन्जिनमा रूपान्तरण गरियो तर न्यारोगेजमै । सो सेवा पनि करिब १० वर्षअघि बन्द भयो । विगत दुई वर्षयता भने जनकपुरमा ब्रोडगेजमा रेल सेवा सञ्चालन भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)