अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै, किन महत्वपूर्ण छ त यो दिवस?
deshsanchar.com · Sat Dec 11 02:47:56 GMT 2021
काठमाडौँ – अन्तर्राष्ट्रिय पर्वतीय दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघ महासभाले सन् २००३ मा घोषणा गरेपछि दीगो पर्वतीय विकासको महत्वमा जोड दिँदै हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाउँदै आएको छ।
यो वर्ष पर्वतीय क्षेत्रमा दीगो पर्यटनको विषयलाई केन्द्रमा राखेर दिवस मनाइँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)