कोरला नाका डिप बोरिङ प्रविधिबाट खानेपानी
khabarhub.com · Mon May 18 09:01:40 GMT 2026

मुस्ताङ– उत्तरी कोरला नाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ । लोमान्थाङ गाउँपालिकाको पहलमा उक्त विधिबाट गरिएको परीक्षण सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)