७७औं दिनमा इरान–अमेरिका द्वन्द्वः ट्रम्पको गम्भीर धम्कीदेखि यूएईको ऊर्जा केन्द्रमा आक्रमणसम्म
clickmandu.com · Mon May 18 08:59:39 GMT 2026

एजेन्सी । इरान र अमेरिकाबीचको तनाव चरम अवस्थामा पुगेको छ । द्वन्द्वको ७७औं दिनमा आइपुग्दा भएका मुख्य घटनाक्रमहरू यसप्रकार छन्ः
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै इरानलाई छिटो कदम चाल्न कडा चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘इरानका लागि समय घर्किंदैछ, उनीहरू छिटो अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूको केही बाँकी रहनेछैन । समय नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’ ब्लुमबर्गका अनुसार, अमेरिका र इरानबीच सम्झौताका लागि अझै ठूलो मतभेद कायम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)