स्कटल्याण्डविरुद्ध कप्तान पौडेलको अर्धशतक
nepalpress.com · Mon May 18 08:58:14 GMT 2026
काठमाडौं। कप्तान रोहित पौडेलले स्कटल्याण्डविरुद्ध अर्धशतक बनाएका छन्।
आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा उनले ७६ बलमा अर्धशतक प्रहार गरे। एकदिवसीय क्रिकेटमा उनको यो १२ औं अर्धशतक हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)